Uncategorized « Khabarhub

यस्तो छ गोरख गाँजा (भुइँकस्तुरी)को औषधीय महत्व

१. यसको बीज या पातको आधा चम्चा चूर्णलाई मनतातो पानीसँग दिको दुईपटक हप्ता दिनसम्म सेवन गर्नाले वात रोग, मूत्राम्ल दोष आदि रोगलाई ठीक पारी स्नायुप्रणालीलाई गरम पार्दछ, श्वासप्रश्वास प्रक्रियालाई गतिशील बनाउँछ । २. यसमा रोग प्रतिरोधात्मक क्षमता भएकोले शीघ्र स्वास्थ्य लाभ गर्दछ । ३. युरिक एसिड, आमवात, जोर्नीवात, पक्षघात, पिनास ग्यास्ट्रिक आदि रोगहरुलाई निर्मलु पार्दछ…