Uncategorized « Khabarhub

भारतमा थपिए २३ हजार संक्रमित, २५ हजार बढी निको

काठमाडौँ - भारतमा पछिल्लो २४ घण्टामा २३ हजार ९१० जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअुनसार थपिने संक्रमितभन्दा कोरोनामुक्त हुनेको संख्या करिब २ हजार धेरै छ । यही अवधिमा २५ हजार ४५६ जना निको हुँदा २३३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कुल मृत्युहुनेको संख्या ४ लाख ४८ हजार ६०५ पुगेको छ…