Uncategorized « Khabarhub

जीडब्ल्यूएमले हवाल जोलिनको टप भेरियन्ट नेपाली बजारमा ल्याउँदै

काठमाडौँ- जीडब्ल्यूएम नेपालले आकर्षक फिचरसहितको टप भेरियन्टमा ‘हवाल जोलिन’ नेपाली बजारमा ल्याउने भएको छ। यसले उपभोक्ताको यात्रालाई अझ विलासी बनाउने कम्पनीको भनाइ छ। ६० वटा मुलुकमा ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हवाल विगत ११ वर्षदेखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्राण्ड रहेको कम्पनीले जनाएको छ। ‘कलात्मक र आधुनिक इन्जिनियरिङबाट निर्मित जोलिनले गाडीहरूमा नयाँ सोचलाई…