Uncategorized « Khabarhub

निषेधाज्ञा थप्ने निर्णय गर्न काठमाडौँका प्रजिअको बैठक आज

काठमाडौँ- जारी निषेधाज्ञा थप्ने निर्णय गर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको अवधि थप्नेछ । अबको निषेधाज्ञामा विद्यालय पनि सञ्चालन गर्न दिने तयारी पनि भएको जनाइएको छ । तर विद्यालय सञ्चालनको मोडालिटी तयार भइनसकेकाले त्यसबारे आवश्यक छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी…