Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेशका दुई मन्त्री शनिबार पहिलो पटक मन्त्रीको हैसियतमा गृह जिल्ला बागलुङ पुगेका छन् । सत्तारुढ दल नेकपा एमाले भित्रको किचलोका कारण गठबन्धन सरकारबाट मन्त्री बन्ने अवसर पाएका दुबै जना गृह जिल्ला बाग्लुङ पुगेर बधाई थापेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित सांसद मणिभद्र शर्मा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् भने नेकपा माओवादी…