Live on
Your Voice, Your Power
काठमाडौँ– दुई महिनाअघि अदालतबाट अन्तरजातीय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको निहुँमा श्रीमान् र ससुराबाट कुटिएको भन्दै न्याय खोज्न काठमाडौं आएकी छन् । प्रहरीबाट पनि न्याय नपाएको उनले गुनासो गरेकी छन् । श्रीमान उमेश साहगोढ र ससुरा जवाहिर साहगोढले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको सीताको आरोप छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले…