Uncategorized Archives | Page 97 of 294 | Khabarhub Khabarhub

एकदमै स्वस्थ खाना ‘कोदाको खोले डल्ला’ बनाउने सजिलो तरिका

आवश्यक सामग्री (६ जनाको लागि) कोदाको पिठो— २ किलो नुन खुर्सानी— स्वाद अनुसार घिउ ठूलो चम्चा— ४ चम्चा पानी — २ लिटर (नपुग भएमा थप्न सकिन्छ) बनाउने विधि- - ३०० ग्राम पिठो छुट्याएर अरू पिठो सुख्खा रोटी बनाउने जस्तै तर नरम बनाई मुछेर बेस्सरी माड्ने र बाटामा राख्ने । - बाक्लो प्यान चुल्होमा बसाउने ।…