Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै सम्बोधनका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्ने घोषणा गरेका छन् । फेब्रुअरीको २७ र २८ मा भियतनाममा शिखर वार्ता गर्ने स्टेट अफ द युनियनमा ट्रम्पले सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा उनले कुनै पार्टीको विजयले भन्दा पनि अमेरिकाको जीतले महत्व राख्ने समेत…