Live on
Your Voice, Your Power
काठमाडौं - अल्पसंख्यक उइगर मुसलमान समुदायमाथि चीनले गरिरहेको चरम दमन नरोको उसलाई प्रतिबन्ध लगाउने बेलायतले चेतावनी दिएको छ । बेलायतका विदेश सचिव डोमिनिक रावले बीबीसीसँगको कुराकानीमा अल्पसंख्यक उइगर मुसलमान समुदायको चरम मानवअधिकार हनन् गरिएको आरोप लगाएका छन् । चीनले आफ्ना गतिविधि तत्काल सुधार नगरे चीनमाथि प्रतिबन्धहरु लगाउनेसमेत उनले चेतावनी दिएका छन् । लामो समयदेखि चीनले…