Live on
Your Voice, Your Power
अष्ट्रेलियाले एकजना नामी चिनियाँ व्यापारीको स्थायी बसोबास अनुमतिपत्र रोक्का गरिदिएको छ । अष्ट्रेलियाको सिड्नी शहरमा बसोबास गर्दै आएका हुआङ सियाङमोको स्थायी बसोबास अनुमतिपत्र रोक्का गरिएको श्रोतलाई उद्धृत गर्दै अष्ट्रेलियाको सिड्नी मर्निङ हेराल्ड अखबारले लेखेको छ । अष्ट्रेलिया बाहिर रहेका उनले अष्ट्रेलिया फर्किन दिएको निवेदन अष्ट्रेलियन अधिकारीले अस्वीकार गरेको तथा उनले नागरिकताका लागि दिएको दर्खास्त समेत…