Live on
Your Voice, Your Power
भियतनाम– भियतनामले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको अभियोगमा मुद्धा खेपिरहेकी भियतनामी नागरिकलाई रिहा मलेशियासमक्ष आह्वान गरेको छ । भियतनामका विदेशमन्त्री फाम बिन्ह बिन्हले आफ्ना मलेशियाली समकक्षी सैफुद्दिन अब्दुल्लाहसँगको टेलिफोन वार्ताका क्रममा मलेशियामा किम जोङ नामको हत्यामा संलग्न रहेको अभियोगमा मुद्धा खेपिरहेकी आफ्नी नागरिक ३० वर्षे…