Live on
Your Voice, Your Power
काठमाडौं– फेब्रुअरी महिनामा चीनको सेवा क्षेत्रको वृद्धिदर पछिल्लो ६ महिना यताकै सुस्त रहेको तथ्यांक सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले कठोर नीतिहरू लिएसँगै चीनमा सेवा क्षेत्रको वृद्धिदर घटेको हो । काइसिन/मार्किट सर्भिसेज पर्चेजिङ म्यानेजर्स इन्डेक्स सूचकांक (पीएमआई) फेब्रुअरी महिनामा घटेर ५० दशमलब २ पुगेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । अघिल्लो महिना अर्थात्…