भारत / चीन / सार्क Archives | Page 148 of 307 | Khabarhub Khabarhub

तालिबान अत्यारचार फेरि बढ्यो : अमेरिका

एजेन्सी- तालिबान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि फेरि अत्याचार बढाएको अमेरिकाले आरोप लगाएको छ । तालिबानले सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसका अनुसार तालिवानले प्रेससहित सबै तहमा दुर्व्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको सङ्ख्या बढ्दो रहेको छ…