भारत / चीन / सार्क Archives | Page 223 of 307 | Khabarhub Khabarhub

विश्वमा कोरोना : १ करोड ४६ लाखभन्दा बढी संक्रमित  

काठमाडौं - विश्वभर १ करोड ४६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख २० हजार ७३ जनामा संक्रमण देखिएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४६ लाख ४० हजार ३२६ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३१६ जनाको कोरोना…