भारत / चीन / सार्क Archives | Page 255 of 307 | Khabarhub Khabarhub

भारतमा एकै दिन १२१ जनामा कोरोनाभाइरसको संक्रमण, संक्रमितको संख्या ६ सय ५० नाघ्यो

काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय नाघेको छ । एकै दिन १ सय २१ जनामा संक्रमण देखिएको छ । विहीबार विहानसम्म भारतमा संक्रमितको संख्या ६५७ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। बुधबार मध्य प्रदेशमा एकजनाको मृत्यु भएको थियो ।…