भारत / चीन / सार्क Archives | Page 68 of 301 | Khabarhub Khabarhub

दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैल्यायो : तिब्बती प्रशासन

काठमाडौँ- निर्वासनमा रहेको तिब्बत सरकारले १४ औँ दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैलाइरहेको आरोप लगाएको छ । केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले विज्ञप्ति जारी गर्दै दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैलाइरहेको आरोप लगाएको हो । सीटीएले सार्वजनिक गरेको विज्ञप्तिमा सन् २००७ यता तिब्बती बौद्ध धर्ममा पुनर्जन्मबारे नयाँ नीति अघि सारेर चीनले दलाई लामाको पुनर्जन्मलाई आफ्नो राजनीतिक…