भारत / चीन / सार्क Archives | Page 78 of 306 | Khabarhub Khabarhub

पाकिस्तानमा हिन्दू धर्मावलम्बीविरुद्ध ईश निन्दाको मुद्दा दायर

काठमाडौँ– पाकिस्तानमा एकजना हिन्दू धर्मावलम्बीमाथि ईश निन्दाको मुद्दा दायर गरिएको छ । पाकिस्तानको हैदरवाद सहरमा व्यक्तिगत दुश्मनी साँध्न एकजना हिन्दू धर्मावलम्बीमाथि ईश निन्दाको मुद्दा दायर गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ती हिन्दू धर्मावलम्बी स्थानीय सरसफाई गर्ने कामदार रहेको जनाइएको छ । ईश निन्दाको मुद्दा दायर गरिएपछि ती हिन्दू धर्मावलम्बीको विरोधमा हिंसात्मक प्रदशर्नको…