भारत / चीन / सार्क Archives | Page 83 of 302 | Khabarhub Khabarhub

भारतमा उकालो लाग्दै ‘कोरोना ग्राफ’, २१ हजार ५ सय नयाँ सङ्क्रमित थपिए

काठमाडौँ- भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक दिनमा १८ हजार…