Live on
Your Voice, Your Power
वाशिंटन - अमेरिकाले गाजामा राहत वितरणमा लगातार तेस्रो महिना अवरोध उत्पन्न भएपछि निजी कम्पनीमार्फत सो कार्य अघि बढाउने प्रस्ताव गरेको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाम्बेले सुरक्षाको ग्यारेन्टी लिने संरक्षित केन्द्रबाट राहत वितरणको प्रस्ताव गरेका हुन्। उनले इजरायल राहत वितरण कार्यमा संलग्न हुने कुरालाई अस्वीकार गर्दै वितरण केन्द्रलाई त्यहाँका सुरक्षाकर्मीले संरक्षण गर्ने बताए।यस अघि…