युद्ध / शान्ति Archives | Page 3 of 16 | Khabarhub Khabarhub

समस्यामा रुसी सत्ता

सन् १९९९ देखि भ्लाडिमिर पुटिन विश्व राजनीतिमा एउटा खेलाडीको रूपमा स्थापित भएका छन्। विभिन्न चरण पार गर्दै आएका उनी राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन्। पुटिनको सफलता र वर्तमान असहज परिस्थितिका बिच देखिएको ज्याद्रोपनको मुख्य कारण सायद मार्सल आर्ट खेलाडीको रूपमा प्राप्त आत्मविश्वास नै हुनसक्छ। कुनै समयका उनका समर्थक पनि अहिले बिच्किएका छन्। सैन्य…