युद्ध / शान्ति Archives | Page 3 of 16 | Khabarhub Khabarhub

इतिहासकै खराब अवस्थामा प्यालेस्टाइनी

केही रात अघिको कुरा हो। खिरबेत जानुता रहेको एउटा विद्यालयमा पूर्ण रूपमा क्षतविक्षत भएको थियो। प्यालेस्टाइनस्थित दक्षिणी हेब्रनको सानो प्यालेस्टाइनी गाउँमा बुल्डोजर लगाइएको थियो। दुई सय जना बसोबास भएको सो गाउँ एक महिना अघि नै रित्तिएको थियो। नजिकै रहेका अतिवादी यहुदीको लगातार डर धम्कीका कारण सबैले सो गाउँ छाडेका हुन्। इजरायलको कानुन र अन्तर्राष्ट्रिय मानवतावादी…