Live on
Your Voice, Your Power
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा महत्त्वपूर्ण ७ बुँदामा सम्झौता भएको छ। त्यो सम्झौताले यो भ्रमण केही फलदायी उन्मुख भएको जस्तो भएको छ। तर सहमति र सम्झौतालाई मात्रै आधार मान्ने हो भने यो भन्दा अगाडिका जति पनि कुराहरू छन् ती पुरा हुन बाँकी नै छन्। अहिले भइरहेका सम्झौताले के कस्तो सन्देश प्रवाह गर्यो ?…