Live on
Your Voice, Your Power
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोनाको दोस्रो लहर यति गम्भीर होला भन्ने अनुमान थिएन । समस्या जति गम्भीर छ आममानिसबाट स्वास्थ्य मापदण्ड पालनामा त्यति गम्भीरता भएन भन्ने उनलाई लागेको छ । भन्छन्– घरमै बसौँ, मास्क लगाऔँ, साबुनपानीले हात धोऔँ, दूरी कायम गरौँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि महानगरले चाहिँ कसरी काम गरिरहेको छ ?…