अन्तर्वार्ता « Khabarhub

काठमाडौँ महानगरले कोराना नियन्त्रणका लागि सिङ्गो देश सोचेर काम गरिरहेको छ

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोनाको दोस्रो लहर यति गम्भीर होला भन्ने अनुमान थिएन । समस्या जति गम्भीर छ आममानिसबाट स्वास्थ्य मापदण्ड पालनामा त्यति गम्भीरता भएन भन्ने उनलाई लागेको छ । भन्छन्– घरमै बसौँ, मास्क लगाऔँ, साबुनपानीले हात धोऔँ, दूरी कायम गरौँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि महानगरले चाहिँ कसरी काम गरिरहेको छ ?…