अन्तर्वार्ता Archives | Page 39 of 78 | Khabarhub Khabarhub

मौद्रिक नीति बैंकसम्म मात्र सिमित भयो : अर्थविद् डा. विष्ट

काठमाडौँ- सरकारले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । राष्ट्रको अर्थतन्त्र खस्किँदै गएको तथा सङ्कटग्रस्त भएको भनिएको छ त्यसको समस्या समाधान गर्नको निमित्त यो अर्धवार्षिक समीक्षाले केही प्रयास गरेको छ । यसमा आधारित रहेर त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका सहप्राध्यापक डाक्टर रघुवीर विष्टसँग पत्रकार सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश- अहिलेको बजेटलाई १४ प्रतिशतले कटौती…