Live on
Your Voice, Your Power
आगामी मङ्सिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीमा दलहरू जुटेका छन्। निर्वाचन आचारसंहिता जारी भएसँगै दलले आ–आफ्नो तरिकाले प्रचारप्रसार थालेका छन्। कुन कुन दलसँग तालमेल गरेर अघि बढ्ने भन्ने विषयमा एमालेभित्र अझै पनि अन्यौलता देखिन्छ भने गठबन्धन दलभित्र पनि सिट बाँडफाँडको विषय अझै मिल्न सकेको छैन। निर्वाचनको मिति नजिकिएपछि को नेता कहाँ लड्नेभन्दा…