अन्तर्वार्ता Archives | Page 9 of 70 | Khabarhub Khabarhub

चिसो मौसममा नाक र घाँटीको एलर्जी किन हुन्छ ?

अहिले हामी गर्मी सकेर विस्तारै जाडोमा मौसममा प्रवेश गर्दैछौँ। प्राय मौसम परिवर्तनसँगै हाम्रो घाँटीमा विभिन्न समस्या देखा पर्छन्। घाँटी दुख्ने, खोकी लाग्ने, घाँटी खसखस गर्ने समस्या बढी नै देखिन्छन्। कसैलाई ज्वरो आउने हुन्छ भने कसैलाई रुघाखोकी पनि लाग्ने गर्छ। मौसम परिवर्तनसँगै थुप्रै मानिसमा घाँटी खस खस गर्ने र दुख्ने समस्या देखापर्छ। तर, घाँटी खसखस गर्ने…