अटो Archives | Page 17 of 24 | Khabarhub Khabarhub

जावा मोटरसाइकल (क्लासिक लिजेन्ड्स) अब नेपालमा

काठमाडौँ– क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरशीपका बिक्रीकक्षहरूको उद्घाटनको घोषणा गरेको छ । यो घोषणा कार्यक्रम अग्नि मोटोइंकको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको हो । उक्त बजार प्रवेश कार्यक्रम अग्नि ग्रुपका प्रबन्ध निर्देशक…