स्टक Archives | Page 37 of 50 | Khabarhub Khabarhub

सेयर बजारमा ५ अंकको गिरावट

काठमाडौँ– साताको पहिलो र दोस्रो दिनमा लगातार वृद्धि भएको शेयर बजारमा आज सामान्य गिरावट आएको छ । लगातार बढेर सोमबार २३ सय ३२ विन्दुमा विन्दुमा पुगेको नेप्से आज पाँच दशमलव ५७ अङ्कले घटेर २३ सय २६ दशमलव ९० विन्दुमा झरेको छ । आज कुल २ सय ६ कम्पनीको शेयर कारोबार भएको छ । आज ७…