स्टक Archives | Page 4 of 57 | Khabarhub Khabarhub

सेयर बजारमा भारी गिरावट, कारोबार १० अर्ब माथि 

काठमाडौं- साताको पहिलो शेयर बजार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा भारी गिरावट आएको छ । अघिल्लो साताबाट सुरु भएको शेयर बजारको गिरावट यो साताको पहिलो कारोबारका दिन पनि कायमै रहेको छ । आइतबार प्रि–ओपन सेसनमा ०.१० अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गाएको थियो । तर केही माथि जानसाथ विक्रीकर्ता हाबी…