क्रिकेट Archives | Page 169 of 223 | Khabarhub Khabarhub

एकदिवसिय क्रिकेटमा कुशलको कीर्तिमान, डेब्यू खेलमा अर्धशतक पूरा गर्ने कान्छो खेलाडी

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एकदिवसियमा डेब्यू गरेका कुशल मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । अमेरिकाविरुद्ध ४७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाएका उनी विश्व क्रिकेटमा एकदिवसिय क्रिकेटमा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका हुन् । यसअघि युनाइटेड…