Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीले पोखरामा बन्द प्रशिक्षण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को सोमबार मुलपानीमा बसेको बैठकले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आगामी शुक्रबारदेखि पोखरामा शुरु गर्ने निर्णय गरेको छ । ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्मक सिरिज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा माघ २२ देखि २९ गतेसम्म हुनेछ…