क्रिकेट Archives | Page 179 of 223 | Khabarhub Khabarhub

टी–ट्वान्टीमा एमसीसीसँग नेपाल ११३ रनले पराजित

काठमाडौं– नेपालले इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको ट्वान्टी–ट्वान्टी क्रिकेटमा पराजय व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालको मिक्स टिम एमसीसीसँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको हो । एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७६ रन समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ…