क्रिकेट Archives | Page 65 of 218 | Khabarhub Khabarhub

एसीसी प्रिमियम कप : नेपाल र साउदीको खेल हुँदै

काठमाडौं - एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। मुलपानी मैदानमा नेपाल र साउदी अरबका बीचमा तिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने अर्को खेलमा हङकङ र बहराइनबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछन्। यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो। साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो। यसअघिको…