फुटबल Archives | Page 304 of 313 | Khabarhub Khabarhub

नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि कुवेत पुगेको नेपाली टोली स्वदेश फर्किएको छ । एक साता अघि कुवेत गएको टोली मंगलबार नेपाल फर्किएको हो । कुवेतको राष्ट्रिय टोलीसँग नेपालली राष्ट्रिय टोलीले दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतसँग नेपाली टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेले पनि दोस्रो खेलमा हार ब्यहोरेको थियो । कुवेतविरुद्धको खेलमा राष्ट्रिय…