फुटबल Archives | Page 305 of 312 | Khabarhub Khabarhub

भारतविरुद्धको खेल हेर्ने दर्शकले भरियो प्याराफिट, नेपालको उत्कृट शुरुवात

विराटनगर– दर्शकले भरिपूर्ण मैदानमा नेपाली महिला टोली इतिहास रच्ने लक्ष्यका साथ भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । शहीद रंगशाला जारी खेलमा नेपालले शुरुवात देखि नै भारतमाथि दबाव बनाइरहेको छ । नेपालका लागि अग्रपङ्ती सम्हालिरहेकी सावित्रा भण्डारी र कप्तान निरु थापाले गोल प्रयास गरिरहेका छन् । यतिबेलासम्म नेपाल भरतमाथि हावी देखिएको छ । त्यस्तै, युवा खेलाडी अनिता…