फुटबल Archives | Page 308 of 312 | Khabarhub Khabarhub

समूह चरणको अन्तिम खेलमा नेपाल नागाल्यान्डविरुद्ध हावी

गुवाहाटी — अभिषेक रिजाल र रेजिन सुब्बाले समान दुई—दुई गोलले एन्फा यु—२१ टोलीले नागाल्यान्डमाथि जित हात पारेको हो । डा टि आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नेपालको प्रतिनिधिन्त गरेको एन्फा टोलीले नागाल्यान्डलाई ४—१ गोल अन्तरले पराजित गरेको हो । अन्तिम खेलमा कप्तानी सम्हालेका अभिषेकले टिमलाई प्रतियोगिताको तेस्रो जित दिलाए । खेलमा सुरुवाती…