फुटबल Archives | Page 47 of 300 | Khabarhub Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुने

काठमाडौँ - सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। दुबै खेल दिउँसो साढे २ बजे एकैसाथ सुरु हुनेछन्। एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्ने छन् भने फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबबीच च्यासल मैदानमा प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज लगातार दुई खेल जित्ने योजनामा रहेको छ। उसले…