जीवनशैली Archives | Page 17 of 70 | Khabarhub Khabarhub

गर्भावस्थामा भुलेर पनि नखानुहोस् यी खानेकुरा

अन्य समय भन्दा गर्भावस्थामा महिलाले आफ्नो बढी ख्याल गर्नुपर्ने हुन्छ । यो समयमा महिलाले आफ्नो खानपानदेखि लगाउने कुरासम्म ध्यान दिनुपर्ने हुन्छ । गर्भावस्थामा भएको सानो गल्तीले पनि गर्भमा हुर्किरहेको बच्चालाई असर पार्न सक्छ । – पहिलो चोटी आमा हुन लागेको महिलाले आफ्नो हरेक कुराको ख्याल गर्नु पर्दछ । – यो अवस्थामा सन्तुलित आहार खानु निकै…