जीवनशैली Archives | Page 19 of 70 | Khabarhub Khabarhub

जब मालिकले कुकुरलाई सडकमा बेहाल छाडेर भागे (भावुक भिडियोसहित)

केही मानिसमा कुकुर पाल्ने शौख हुन्छ । कुकुर पाल्दा धेरैले उसलाई घरकै सदस्य झै व्यवहार पनि गर्दछन् । तर कुकुर पाल्ने सबैले कुकुरको उत्तिकै माया गर्छन् भन्ने छैन । यसैबीच कुकुर धनीले कुकुरलाई छाडेको एक भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा एक कुकुरको आफ्नो धनीप्रतिको प्रेम देख्न सकिन्छ । खासमा ती…