जीवनशैली Archives | Page 26 of 71 | Khabarhub Khabarhub

बाल्यावस्थामा छाला जोगाए बुढेसकालमा पनि चाउरिँदैन

जवानी मै चाउरीएछ गाला भन्ने गीत सुन्नु भएको होला । अर्थात कतिपय मानिसको उमेर छदैं छाला चाउरीने समस्या रहने गरेको छ । तर यसको निदान के त ? यदि बाल्यकालमा छालाको राम्रो हेरचाह भयो भने ढल्दो उमेरमा समेत छाला चाउरीनबाट जोगिन्छ । क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजी आससुन रिसर्च ल्याबका अनुसन्धानकर्ता माइकल किमलिनले गरेको अध्ययन अनुसार…