जीवनशैली Archives | Page 33 of 71 | Khabarhub Khabarhub

बच्चाले चिया पिउनु स्वास्थ्यका लागि हानिकारक, यस्ता छन् असर

काठमाडौँ – बच्चा र बयस्कहरुमा चियाको असर अलग अलग हुन्छ । त्यसैले बच्चाको स्वास्थ्यमा चियाको नकारात्मक असर हुन्छ । चियामा कफिनको मात्रा धेरै हुन्छ । जसले दिमागमा नशाको काम गर्छ । यदि तपाईको बच्चा धेरै चिया पिउँछ भने यसको असर मांसपेशी, मस्तिष्क र नर्भस सिस्टममा पनि पर्छ । शारीरिक विकासमा पनि नराम्रो असर पर्छ ।…