Live on
Your Voice, Your Power
काठमाडौं- चिनी चिया कफी लगायतमा हामीले प्रयोग गर्छौँ । तर यसका फाइदाहरु तपाइँहरुलाई थाहा नहुन सक्छ । चिनी स्वादका लागि मिठो मात्र होइन मानिसको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ । यस्ता छन् फाइदा- १. चिनिको प्रयोगले मानिसको पोतो र कालो दागलाई हटाउनु समेत सहयोग गर्छ । कागतीको रस र चिनी मीसाएर अनुहारमा लगाउनाले अनुहारको…