Live on
Your Voice, Your Power
अन्य मौसमको तुलनामा गर्मी मौसममा मानिसलाई अत्यधिक पसिना आउने गर्दछ । पसिना आउनु स्वभाविक भए पनि यसको गन्धले मानिसलाई समस्यामा पार्ने गर्दछ । पसिना गन्हाउने समस्यासंगै मानिसमा काखी गन्हाउने समस्या समेत हुने गर्दछ । काखी गन्हाउने समस्याले मानिसको ब्यक्तित्वमा समेत असर पार्दछ । काखी गन्हाउने समस्यालाई निम्न घरेलु विधिबाट समाधान गर्न सकिन्छ । १. शितलमा…