जीवनशैली Archives | Page 48 of 70 | Khabarhub Khabarhub

थाहा पाउनुहोस सिरानीमा मोबाइल राखेर सुत्दा हुने हानी

अहिलेको सयममा मानिसका लागी मोवाइल फोन अपरिहार्य बनिसकेको छ । यो मानव जीवनको अभिन्न अंग समेत बनिसकेको छ । जसका कारण मानिस चाहे जहाँ जुनै परिस्थितिमा किन नहोस् उसको अधिकाशं समय मोवाइलमा नै बित्ने गर्दछ । तर हरहमेशा मोवाइल साथमा रहदाँ यसले मानिसलाई नकारात्मक असर पुर्याउँछ । अझ सुत्दा मोवाइल साथमा लिनेहरुमा यसको प्रत्यक्ष ठुलो…