Live on
Your Voice, Your Power
पानीपुरी भन्नासाथ सबैको मुख रसाउने गर्दछ । पानीपुरीको अमिलो, पिरो स्वादका कारण विशेषय महिलाहरु यसमा लोभिने गर्दछन् । भारतिय परिकारका रुपमा चिनिने पानीपुरी अहिले हरेक गल्ली तथा चोकमा पाइन्छ । यसलाई पुच्का, गोलगप्पा, गोलगप्पे नामले समेत चिनिन्छ । आँटा र सुजी मिसाएर बनाइने भुक्क फुलेको सानो रोटी जस्तो पानीपुरीलाई थोरै फुटाएर त्यसभित्र मसलामा मिचिएको आलु…