Live on
Your Voice, Your Power
युवाअवस्था मानिस परिवक्व हुने अवस्था हो । यो समयमा खानपानदेखि सबै कुराको व्यवस्थापन गर्न जरुरी छ । जसले पौढ जीवन सुखद हुन्छ । पौढ उमेर शुरु भएसंगै मानिसमा बिभिन्न प्रकारका स्वास्थ्य समस्याहरु देखा पर्न थाल्दछन् । विशेष गरी खानपान र स्वास्थ्यमा ध्यान नपुर्याउँदा यो उमेरमा रोग प्रतिरोधात्मक क्षमता कम हुनुका साथै शारीरिक अंगको कार्यक्षमतामा पनि…