जीवनशैली Archives | Page 62 of 75 | Khabarhub Khabarhub

विहान लामो श्वास लिनुका फाइदै फाइदा

एजेन्सी– जीवनका लागि स्वास्व सबैभन्दा महत्वपूर्ण विषय हो । स्वास्व प्रस्वासमा अवरोध हुँदा मानिसको ज्यान नै जान्छ । श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पर्दैन । श्वासप्रश्वास मानव शरिरकोस्वचालित प्रक्रिया हो । श्वास प्रश्वासलाई मिलाएर लिएमा यसले मानिसलाई दीर्घजीवन दिन्छ । योग विज्ञानले पनि श्वासप्रस्वासलाई निकै महत्व…