Live on
Your Voice, Your Power
काठमाडौं- ‘स्वयम्भू जाउँ, नेपाल पर्यटन वर्ष मनाऔं’ भन्ने नारासहित पुष १६ बाट शुरु भएको ‘स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’ नारासहित आयोजना सप्ताहव्यापी स्वयम्भू महोत्सव आज सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका वडा १५ र महानगरीय प्रहरी वृत्तको संयुक्त आयोजनामा सम्पन्न भएको सो महोत्वसको समापन समारोहलाई आज सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर…