पर्यटन « Khabarhub

पर्यटन बोर्डमा फोटो प्रदर्शनी र प्रतिष्पर्धाको ‘ग्राण्ड फिनाले’ चल्दै

काठमाडौँ : अठोट नेपालले आयोजना गरेको ‘प्रिजेन्टिङ नेपाल फोटो प्रदर्शनी तथा ग्राण्ड फिनाले’ आज भइरहेको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा नेपाल फोटो प्रदर्शनी र प्रतिष्पर्धाको फाइनल शुक्रबार भइरहेको हो । नेपाल पर्यटन बोर्डकै साथ, सहयोग र समर्थनमा भृकुटीमण्डस्थित बोर्डको सभाहलमा भइरहेको कार्यक्रमलाई पत्रकार रवीन्द्र सुवेदीले सञ्चालन गरेका छन् । कार्यक्रममा पर्यटन व्यवसायी, सरोकारवाला, विभिन्न…