Live on
Your Voice, Your Power
नवलपरासी- प्रेम सम्बन्धबारे सुरू भएको उत्पन्न विवादले उग्र रुप लिँदा भएको झडपका क्रममा नवलपरासीमा २० जना घाइते भएका छन् । झडपका क्रममा एकजना गम्भीर घाइते भएका छन् । त्यसक्रममा आक्रोशित स्थानीयबासी प्रहरीको गाडी जलाइदिएका छन् । आगजनीबाट एउटा कवाडी सामानको गोदाम पनि जलेको छ । पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी…